
ती आमा को लागी
श्रृष्टि को एक मात्रै श्रृष्टि
जसलाई थाहा थियो
जसले चिनेकी थियिन हामीलाई
हामी जन्मनु भन्दा पहिले
जसले बिर्स्यो आफ्नो खुसी
हाम्रो खातिर
जसले स्पर्स गर्यो हामी लाइ
कसैले भन्दा पाहिले
ऊनी आमा लाई कोटि कोटि नमन
जसले सिकायीन
ताते ताते गर्दै हिडन
आफ्नो हातले समाएर
बोल्न , आफैलाई चिन्न, दुनिया लाई चिन्न
मेरो आखा बनेर
दृष्टि बनेर
नजर बनेर
आमा
आमा
आमा