Sunday, April 19, 2009

तिम्रो नामको याद अझै कता कता लुकेको छ।
सदा सदाको लागी तिम्रो हुना सकिनर त यो मन दुखेको छ ॥

साऊने झरि झै बर्सी रहन्छ भन्थ्यौ माया
तर खहरे खोला झै यो मन सुकेको छ ।

No comments:

Post a Comment